Back to Publications
Informative

Loksewa Pretest (संगठित संस्था): परीक्षा प्रणाली र तयारी सम्बन्धी सम्पूर्ण जानकारी

MirasJune 26, 2026

के तपाईं नेपालका सार्वजनिक संस्थानहरू (जस्तै: नेपाल बैंक, विद्युत प्राधिकरण, टेलिकम, खाद्य संस्थान आदि) मा जागिर खाने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने, तपाईंले जान्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण विषय हो– Loksewa Pretest (प्रारम्भिक परीक्षा)। आर्थिक वर्ष २०८३/८४ (साउन १ गते) देखि लागु हुने गरी, लोकसेवा आयोगले संगठित संस्था (Sangathit Sanstha) को चौथो, पाँचौं, छैठौं र सातौं तहको लागि Pretest अनिवार्य गरेको छ। Miras Academy ले तयार पारेको यो विशेष ब्लगमा हामी Pretest सम्बन्धी सम्पूर्ण जानकारी दिनेछौं।

Loksewa Pretest (संगठित संस्था): परीक्षा प्रणाली र तयारी सम्बन्धी सम्पूर्ण जानकारी
Chat with us!
Loksewa Pretest (संगठित संस्था): परीक्षा ... | Miras Academy