Insights & Knowledge

Our Latest Publications

Articles, guides, and updates written by our educators and subject matter experts.

लोकसेवा तयारी कसरी गर्ने? एकै वर्षमा ३ ठाउँमा नाम निकाल्ने पुष्पा कुमारी धिमालको सफलताको कथा
Best Locksewa InstituteLoksewa
Aug 4, 2026Mi

लोकसेवा तयारी कसरी गर्ने? एकै वर्षमा ३ ठाउँमा नाम निकाल्ने पुष्पा कुमारी धिमालको सफलताको कथा

"नाम निकाल्ने मान्छे कोही चन्द्रमाबाट आएका होइनन्, मंगल ग्रहबाट आएका होइनन्।" यो भनाइ हो पुष्पा कुमारी धिमालको — जसले एउटै वर्षमा तीन-तीन ठाउँमा नाम निकालेर देखाइन्। सरकारी स्कुलबाट पढेकी, नेपाली मिडियमबाटै परीक्षा दिएकी, र पहिलो प्रयासमै fail भएकी एउटी विद्यार्थीले कसरी यो नतिजा ल्याइन्? यदि तपाईं पनि loksewa tayari मा हुनुहुन्छ, वा banking exam को vacancy कुरेर बसिरहनुभएको छ भने यो कथा तपाईंकै लागि हो। यहाँ motivational कुरा मात्र छैन — कस्तो routine, कस्तो practice र कस्तो mindset ले नतिजा ल्याउँछ भन्ने step-by-step रणनीति छ।

Loksewa Tayari Tips: लोकसेवा पास गर्न चाहनेले जान्नैपर्ने ५ कुराहरु
Loksewa
Jul 28, 2026Miras

Loksewa Tayari Tips: लोकसेवा पास गर्न चाहनेले जान्नैपर्ने ५ कुराहरु

के तपाईं Loksewa Tayari गर्दै हुनुहुन्छ? लोकसेवा परीक्षा पास गर्नका लागि जान्नैपर्ने ५ महत्त्वपूर्ण टिप्स र Writing Format को विस्तृत जानकारी पाउनुहोस्।

Pretest को Vacancy खुल्यो , फर्म भर्न छुटाए १ बर्ष खेर जाने
Vacancy
Jul 22, 2026Miras

Pretest को Vacancy खुल्यो , फर्म भर्न छुटाए १ बर्ष खेर जाने

लोक सेवा आयोगले सङ्गठित संस्थाको पाँचौँ र चौथो तहको लागि Pretest को विज्ञापन खुलाएको छ। योग्यता, परीक्षा मिति र फर्म भर्ने तरिकाबारे पूर्ण जानकारी यहाँ पढ्नुहोस्।

Loksewa Vacancy 2083/84 | शाखा अधिकृत, नासु, खरिदार र बैंकको विज्ञापन–परीक्षा मिति
Loksewa
Jul 17, 2026Miras

Loksewa Vacancy 2083/84 | शाखा अधिकृत, नासु, खरिदार र बैंकको विज्ञापन–परीक्षा मिति

लोक सेवा आयोग आ.व. २०८३/८४ वार्षिक कार्यतालिका: शाखा अधिकृत, नायब सुब्बा (नासु), खरिदार तथा NRB, RBB, NBL, ADBL, NEA, NTC, EPF को विज्ञापन, परीक्षा र नतिजा मिति एकै ठाउँमा।

PreviousPage 2 of 4Next
Chat with us!