Insights & Knowledge

Our Latest Publications

Articles, guides, and updates written by our educators and subject matter experts.

लोकसेवा लेखन सीप सुधार्ने ७ प्रभावकारी चरण - Loksewa Written Preparation
LoksewaInformativeWritten
Jul 13, 2026Miras

लोकसेवा लेखन सीप सुधार्ने ७ प्रभावकारी चरण - Loksewa Written Preparation

लोकसेवा आयोगको तयारी सुरु गर्नुभएका नयाँ साथीहरु, जसले अहिलेसम्म लोकसेवा आयोगको परीक्षा दिनुभएको छैन अर्थात् लेख्न थाल्नुभएको छैन — यो लेख तपाईंकै लागि हो। यदि तपाईंको कोही आफन्त, भाइ वा बहिनीले भर्खरै लोकसेवाको तयारी थाल्नुभएको छ भने यो लेख उहाँहरुसम्म पनि पुर्‍याइदिनुहोला।

Top 10 Books For Loksewa Tayari In 2026 – लोकसेवा तयारीको लागि पढ्नै पर्ने १० वटा किताब
InformativeLoksewa
Jul 10, 2026Miras

Top 10 Books For Loksewa Tayari In 2026 – लोकसेवा तयारीको लागि पढ्नै पर्ने १० वटा किताब

लोकसेवा आयोगको परीक्षा तयारीमा जुट्नुभएका साथीहरूको मनमा सधैं एउटै प्रश्न घुमिरहन्छ — "कुन किताब पढ्ने? कति किताब पढ्ने? कहाँबाट सुरु गर्ने?" खरिदार, नायब सुब्बा, अधिकृत, उपसचिव, सहसचिव होस् वा शिक्षक सेवा आयोग, सुरक्षा निकाय र अन्य कुनै पनि प्रतिस्पर्धात्मक परीक्षा — तयारीको जग भने उस्तै हुन्छ। यही जगलाई बलियो बनाउनको लागि आजको यो लेखमा हामी ल्याएका छौं Loksewa Tayari 2026 को लागि पढ्नै पर्ने १० वटा अध्ययन सामग्रीहरूको पूर्ण जानकारी — कुन किताब किन पढ्ने, के फाइदा हुन्छ, र कहाँबाट नि:शुल्क पाइन्छ भन्नेसमेत। सबैभन्दा रमाइलो कुरा के छ भने, यी १० मध्ये धेरैजसो सामग्री तपाईंले किन्नै पर्दैन — सम्बन्धित सरकारी निकायको वेबसाइटबाटै फ्री डाउनलोड गरेर पढ्न सकिन्छ। त सुरु गरौं, नम्बर १० बाटै।

RBB Syllabus 2083 : Level 6 सहायक प्रबन्धक (Assistant Manager) पाठ्यक्रम PDF Download
Syllabus
Jul 3, 2026Miras

RBB Syllabus 2083 : Level 6 सहायक प्रबन्धक (Assistant Manager) पाठ्यक्रम PDF Download

राष्ट्रिय वाणिज्य बैंक (Rastriya Banijya Bank – RBB) को Level 6 सहायक प्रबन्धक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको आधिकारिक पाठ्यक्रम (Syllabus) यहाँ उपलब्ध छ। तल दिइएको link बाट आफ्नो समूह अनुसारको RBB Level 6 Syllabus PDF सिधै Download गर्नुहोस्।

RBB Syllabus 2083 : Level 5 वरिष्ठ सहायक (Senior Assistant) पाठ्यक्रम PDF Download
SyllabusRbbAdblExamNrbBanakingVacancy
Jul 3, 2026Miras

RBB Syllabus 2083 : Level 5 वरिष्ठ सहायक (Senior Assistant) पाठ्यक्रम PDF Download

राष्ट्रिय वाणिज्य बैंक (Rastriya Banijya Bank – RBB) को Level 5 वरिष्ठ सहायक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको आधिकारिक पाठ्यक्रम (Syllabus) यहाँ उपलब्ध छ। तल दिइएको link बाट Admin र Cash दुबै समूहको RBB Syllabus PDF सिधै Download गर्नुहोस्।

RBB Vacancy 2083 : राष्ट्रिय वाणिज्य बैंकमा Officer र Assistant तहका पदमा Online आवेदन खुल्यो
VacancyRbbAdblExamNrbBanakingSyllabus
Jul 3, 2026Miras

RBB Vacancy 2083 : राष्ट्रिय वाणिज्य बैंकमा Officer र Assistant तहका पदमा Online आवेदन खुल्यो

सरकारी बैंकको जागिर पक्का गर्ने मौका! राष्ट्रिय वाणिज्य बैंकमा Officer देखि Assistant तहसम्म धेरै पद खुला। Online apply, last date, fee र योग्यता — सबै एकै ठाउँमा। अहिले नै apply गर्नुहोस्!

RBB Vacancy 2083: राष्ट्रिय वाणिज्य बैंकमा १४२ पदको खुला विज्ञापन — Online आवेदन खुल्यो
VacancyAdblRbbExamNrbBanakingSyllabus
Jul 3, 2026Miras

RBB Vacancy 2083: राष्ट्रिय वाणिज्य बैंकमा १४२ पदको खुला विज्ञापन — Online आवेदन खुल्यो

RBB Vacancy 2083 आयो! Rastriya Banijya Bank मा तह ५–९ का १४२ पदमा खुला दरखास्त। पद संख्या, योग्यता, उमेर, दस्तुर र Online आवेदन एकै ठाउँमा।

Loksewa Pretest (संगठित संस्था): परीक्षा प्रणाली र तयारी सम्बन्धी सम्पूर्ण जानकारी
Informative
Jun 26, 2026Miras

Loksewa Pretest (संगठित संस्था): परीक्षा प्रणाली र तयारी सम्बन्धी सम्पूर्ण जानकारी

के तपाईं नेपालका सार्वजनिक संस्थानहरू (जस्तै: नेपाल बैंक, विद्युत प्राधिकरण, टेलिकम, खाद्य संस्थान आदि) मा जागिर खाने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने, तपाईंले जान्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण विषय हो– Loksewa Pretest (प्रारम्भिक परीक्षा)। आर्थिक वर्ष २०८३/८४ (साउन १ गते) देखि लागु हुने गरी, लोकसेवा आयोगले संगठित संस्था (Sangathit Sanstha) को चौथो, पाँचौं, छैठौं र सातौं तहको लागि Pretest अनिवार्य गरेको छ। Miras Academy ले तयार पारेको यो विशेष ब्लगमा हामी Pretest सम्बन्धी सम्पूर्ण जानकारी दिनेछौं।

५ पटकको असफलतादेखि नेपाल बैंकको सफलतासम्म: मेरो लोकसेवा यात्रा र टिप्स – लोकेन्द्र सिंह साउद
Sucess Stories
Jun 25, 2026Lokendra

५ पटकको असफलतादेखि नेपाल बैंकको सफलतासम्म: मेरो लोकसेवा यात्रा र टिप्स – लोकेन्द्र सिंह साउद

नमस्कार! म लोकेन्द्र सिंह साउद। भर्खरै (उहाँले मिरास एकडेमीमा आयर अन्तर्वार्ता दिनु भएको दिन देखि) मात्र मैले नेपाल बैंक लिमिटेड (NBL) को परीक्षामा कर्णाली प्रदेशबाट खुलातर्फ नाम निकाल्न सफल भएको छु। लोकसेवा तयारीको यो २ देखि साढे २ वर्षको यात्रा त्यति सहज थिएन। मेरो यो सफलताको कथा र मिरास एकेडेमीको अनलाइन प्लेटफर्मसँग जोडिएर मैले सिकेका केही महत्त्वपूर्ण टिप्सहरु आज म यहाँहरुसँग सेयर गर्दैछु।

PreviousPage 3 of 4Next
Chat with us!